News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिका–१४ टुटेपानीमा कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा १९ वर्षीय सरोज पाख्रिन र १८ वर्षीय सुनिल विक पक्राउ परेका छन्।
- पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले बुधबार राति सवा ११ बजेतिर घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए।
- उनीहरूले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए।
१७ पुस, काठमाडौं । ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।
बुधबार राति सवा ११ बजेतिर उनीहरूले कुमारी बैंकको एटीमए तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4