+
+
Shares

निर्वाचन आयोगले थाल्यो मतदाता नामावलीको छपाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १८:१३

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीको छपाइ कार्य सुरु गरेको छ ।

आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले शुक्रबार आयोग परिसरमा छपाइ कार्यको सुरुवात गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि दलहरूले समानुपातिकर्फको बन्दसूची पेश गरिसकेका छन् ।

आयोगले अन्य कामहरू तीव्र रुपमा अघि बढाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?