+
+
Shares

बन्द सत्रमा कांग्रेस प्रतिनिधिहरूको चहलपहल (तस्वीरहरू)

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज केहीबेरमा सुरु हुँदैछ । बिहानैदेखि भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल बढेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २८ गते ११:२९

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू धमाधम भृकुटीमण्डप प्रवेश गर्न थालेका छन् ।

हिजो आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज केहीबेरमा सुरु हुँदैछ । बिहानैदेखि भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल बढेको छ ।

बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ महाधिवेशन प्रचार प्रसार सिमितले जनाएको छ ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?