News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ।
- सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
- भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए।
२८ पुस, काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4