+
+
Shares

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन लाइफ इन्स्योरेन्सले ३० पुसमा सेयरधनीका लागि १०।५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५।५२६३ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँबाट बोनस सेयरपछि ५ अर्ब २५ करोड पुग्नेछ।

३० पुस, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०।५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ५ अर्ब २५ करोड पुग्नेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?