+
+
Shares

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्।
  • पहिलो केन्द्रीय समितिको बैठकमा चालिसेको नाम प्रवक्ताका लागि प्रस्ताव गरिएको थियो।
  • विशेष महाधिवेशनबाट गगन थापा सभापति र गगनकुमार थापा उपसभापति चयन भएका छन्।

१ माघ, काठमाडौं ।  गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपन्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो ।

बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् । चालिसे केन्द्रीय सदस्य चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?