+
+
Shares

काठमाडौँमा थारु समुदायको माघी (तस्वीरहरू)

काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ १ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थारु समुदायले काठमाडौंको टुँडिखेलमा सांस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएका छन्।
  • थारु समुदायले माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाएका छन्।

१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका हुन् ।

थारु समुदायले काठमाडौँको टुँडिखेललगायत ठाउँमा सांस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाए । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?