News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाएको छ।
- अजयशंकर नायक तत्कालीन नेकपा माओवादी केन्द्रका नेता थिए र सोही पार्टीबाट कानुनमन्त्री बनेका थिए।
४ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाउने भएको छ ।
२१ फागुनमा हुने निर्वाचनका लागि नेकपाले नायकलाई उम्मेदवार तय गरेको हो ।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका उनी सोही पार्टीबाट कानुनमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4