News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले खोटाङमा अर्थ–राजनीतिक विश्लेषक हरी रोकालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।
- हरी रोकाले फेसबुकमा भने, 'मेरो निर्वाचन क्षेत्रका जनताबाट प्राप्त माया, विश्वास र समर्थन नै मेरो सवैभन्दा ठूलो शक्ति हो।'
- उनी केही वर्षदेखि खोटाङ फर्किएर कृषि उद्यममा सक्रिय छन् र जिल्लाको भूगोल र राजनीतिसँग परिचित छन्।
५ माघ, खोटाङ । नेपाली कम्युनिस्ट पार्टीले खोटाङमा हरी रोकालाई उम्मेदवार बनाएको छ । अर्थ–राजनीतिक विश्लेषक रोका संविधान सभा सदस्य हुन् । केही वर्षदेखि उनी खोटाङ फर्किएर कृषि उद्यममा सक्रिय छन् ।
जिल्लाको भूगोल र राजनीतिसँग परिचित रोकालाई नेकपाले प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘मेरो निर्वाचन क्षेत्रका जनताबाट प्राप्त माया, विश्वास र समर्थन नै मेरो सवैभन्दा ठूलो शक्ति हो । तपाईँहरुको भरोसालाई विकास र सेवामा रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ टिकट पाएपछि रोकाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4