+
+
Shares

सस्मित पोखरेल काठमाडौं ५ बाट रास्वपा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई टिकट दिएको छ।
  • पोखरेलले यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा शिक्षा विभागमा काम गरेका थिए।
  • पार्टीले स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाबका कारण पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई टिकट दिएको छ ।

यस क्षेत्रमा रास्वपाबाटै आसिफ शाहलगायतको नाम पनि चर्चामा थियो । तर, स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाब बढेपछि पार्टीले पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए ।

पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?