+
+
Shares

धनुषा ४ मा नेकपाले युवा नेता महतोलाई दियो टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ८:४८

६ माघ, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले धनुषा क्षेत्र नम्बर ४ मा संजय महतोलाई उम्मेदवार बनाएको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका नेता महतोलाई पार्टीले टिकट दिएको हो ।

यसै क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले निरन्तर दुईपटकदेखि जित्दै आएका छन् । तेस्रोपटक पनि उनी उम्मेदवारी दिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?