News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्।
- कांग्रेसको संसदीय बोर्डले ओखलढुंगाबाट कुमार लुइँटेललाई प्रत्यक्षतर्फको उम्मेदवारको टिकट दिएको छ।
६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।
उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् ।
कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4