+
+
Shares

समर्थकसहित निर्वाचन कार्यालय तर्फ लागे बालेन

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि बालेन्द्र शाह हजारौं समर्थकसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
  • दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन्।

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?