६ माघ, काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो ।
यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई उम्मेदवार बनाइएको छ ।
यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4