६ माघ, जनकपुरधाम । नेकपा एमालेका नेता रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपालले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
यस क्षेत्रबाट उनले निरन्तर दुई पटक निर्वाचन जितिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4