News Summary
Generated by OK AI. Editorially reviewed.- नेत्रबहादुर नेम्वाङले राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादीको तर्फबाट जसपा नेपालबाट उम्मेदवारी दिएका छन्।
- उनी पहिचानसहितको संघीयतालाई बलियो बनाउनुपर्ने एजेन्डासहित समावेशी गणतन्त्रको पक्षधरहरूको साझा उम्मेदवारका रुपमा अघि बढेको बताए।
- नेम्वाङ २०७४ सालमा जसपा नेपालबाट उम्मेदवार बनेका थिए र एमाले पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता हुन्।
६ पुस, ओखलढुंगा । दुई मधेशवादी दलसहित अशोक राईको जसपा नेपालबाट नेत्रबहादुर नेम्वाङले उम्मेदवारी दिएका छन् ।
उनले राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुत्ति पार्टी र जनता समाजवादीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । पहिचानसहितको संघीयतालाई बलियो बनाउनुपर्ने एजेन्डासहित समावेशी गणतन्त्रको पक्षधरहरूको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताए ।
उनी २०७४ सालमा जसपा नेपालबाट उम्मेदवार बनेका थिए । एमाले पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता नेम्वाङ अशोक राईसँगै एमाले छाडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4