६ माघ, रौतहट । रौतहट क्षेत्र नं ४ बाट आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर आम जनता पार्टीको चुनाव चिह्न प्रयोग गर्न चाहेका धमालाको उम्मेदवारी केही समयका लागि रोकिएको थियो ।
पछि उनले आम जनता पार्टीबाटै उम्मेदवार बनेपछि उनको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4