News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लप्सीको थोक भाउ प्रतिकिलो २५ रुपैयाँले बढेको जानकारी दिएको छ।
- मंगलबार लप्सीको थोक भाउ न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँ थियो भने बुधबार न्यूनतम १ सयदेखि अधिकतम १ सय २० रुपैयाँ पुगेको छ।
- बुधबार लप्सीको औसत थोक भाउ प्रतिकिलो १ सय १० रुपैयाँ कायम भएको छ।
७ माघ, काठमाडौं । स्थानीय बजारमा लप्सीको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको मूल्यसूची अनुसार लप्सीको भाउ बढेको हो ।
हिजो मंगलबारको तुलनामा बुधबार लप्सीको थोक भाउ प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।
हिजो मंगलबार लप्सी प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार लप्सी प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4