१२ माघ, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा माटोको ढिस्कोले पुरिएका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
घर प्लास्टर गर्ने क्रममा एक्कासी माटोको ढिस्कोमा दुई पुरुष पुरिएका थिए । उनीहरुलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरेर उद्धार गरेको हो ।
सकुशल उद्धार गरिएका दुवै जनाको मलेखुमा उपचार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4