News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ।
- निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
- माघ ११ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो।
१३ माघ, काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ । आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको हो ।
उक्त निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माघ ११ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4