+
+
Shares

गोबर गणेश, भाइरल गोर्खे, परिवर्तन, परानको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १२:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान'ले १७ माघसम्म १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ।
  • फिल्म 'गोबर गणेश'ले १ करोड ३६ लाख २० हजार ८६६ नेरु ग्रस कमाएको छ।
  • फिल्म 'झरीपछिको इन्द्रेणी'ले १ करोड २८ लाख ५२ हजार ३१९ नेरु ग्रस कमाएको छ।

काठमाडौं । प्रदर्शनरत फिल्मले पछिल्लो शनिबार अर्थात १७ माघसम्म गरेको कमाइको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले ६ वटा फिल्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो ।

‘परान’ ले १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ । यसका ६ लाख ३३ हजार ५४ वटा टिकट बिकेका छन् ।

‘गोबर गणेश’ ले १ करोड ३६ लाख २० हजार ८६६ नेरु ग्रस कमाएको छ । यसका ४८ हजार ५३ वटा टिकट बिकेका छन् ।

‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २८ लाख ५२ हजार ३१९ नेरु ग्रस कमाएको छ । यसका ४० हजार ६२४ वटा टिकट बिकेका छन् ।

‘भाइरल गोर्खे’ ले ३६ लाख १० हजार ९२५ नेरु ग्रस कमाएको छ । ‘मिरमिरे’ ले ३३ लाख ९३ हजार ७२५ नेरु ग्रस कमाएको छ ।

‘परिवर्तन’ ले ३१ लाख ९ हजार ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?