+
+
Shares

युट्युबमा आयो दिमाग खराब

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब युट्युबमा ओएसआर मुभिजको च्यानलमार्फत सार्वजनिक भएको छ।

२३ माघ, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब युट्युमा उपलब्ध भएको छ ।  सामाजिक ड्रामा/कमेडी मिश्रित फिल्म ओएसआर मुभिजको च्यानलमार्फत आज युट्युबमा सार्वजनिक गरिएको हो ।

निर्देशक बस्नेतले स्वयं यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यो फिल्म २०८१ कात्तिकमा हलमा रिलिज भएको थियो । आकाश बरालको लेखनी रहेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल लगायतका कलाकार छन् ।

युट्युबअघि यो फिल्म ओटीटी प्लेटफर्ममा समेत उपलब्ध गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?