+
+
Shares

महोत्तरीमा खाल्डोको पानीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १७:१२
प्रतीकात्मक तस्वीर

५ फागुन, महोत्तरी । महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनराशिसवा नगरपालिका-९ बथनाहाका ४ वर्षीय अमनकुमार साह रहेका छन् ।

आफ्नै घर पछाडि रहेको खाल्डोमा  जमेको पानीमा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?