११ फागुन, काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन् ।
सिरहाको गोलबजारमा सोमबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।
उनीसहित अन्य एमाले नेता, कार्यकर्ता पनि प्रवशे गरेको रास्वपाको दाबी छ ।
रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4