+
+
Shares

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:३२

१२ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?