+
+
Shares

पूर्वसचिव घिमिरेसँग डेढ लाख धरौटी माग

विशेष अदालतले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:१९

१२ फागुन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेसँग पाँच लाख रुपैंया धरौटी मागेको हो ।

अख्तियारले २१ मंसीरमा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित पाँच पूर्वमन्त्रीहरु सहित ५६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उनीहरुमाथि एकमुष्ट ८ अर्ब ३६ करोड रुपैंया विगो मागदावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?