१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले प्रदान गरेको जग्गामा तपस्याधाम निर्माण गरिएको छ ।
शर्मा दाजुभाइले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा झापाको मेचिनगरमा ५ कठ्ठा जग्गा दान गरेका थिए ।
करिब तीन करोड मूल्य पर्ने जग्गामा १० करोड बढी लगानी गरेर ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलाबारीले तपस्याधाम निर्माण गरेको हो ।
तपस्याधाम पूर्वी नेपालकै महत्त्वपूर्ण आध्यात्मिक पर्यटन केन्द्र बन्ने मेचिनगरका नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4