+
+
Shares

गोरखामा शंकास्पद वस्तु फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १५:२२

१५ फागुन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ ।

सडक छेउको रुख नजिकै टेपले बेरेको ब्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

‘करिब दुई बजेतिर हामीलाई खबर आयो,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘हाम्रो प्रहरी टोली र सेना त्यो ठाउँमा पुगिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?