२० फागुन, काठमाडौं । भोलि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
देशभरका मतदान केन्द्रमा अहिले निर्वाचन अधिकृतहरू पुगेर काम थालिसकेका छन् ।
यसैबीच काठमाडौंका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले लाइन लाग्ने ठाउँ, अशक्तहरूका लागि ठाउँ मिलाउने लगायतका काम भइरहेको छ ।
काठमाडौंको महाराजगञ्जस्थित कान्ति सांस्कृतिक केन्द्रमा सबै तयारी पूरा भइसकेको छ ।
बुधबार सो केन्द्रमा कर्मचारीहरू पुगेर थप काम गरिरहेका छन् ।
हेर्नुस् केही तस्वीरहरू :









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4