News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुर–३ क्षेत्रको वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
- नेता लेखकले यसपालि कञ्चनपुर–३ बाट निर्वाचन लड्न इच्छुक थिए तर महाधिवेशन नेतृत्वले उनलाई टिकटबाट वञ्चित गरेको थियो।
- नेपाली कांग्रेसले कञ्चनपुर–३ मा पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।
२१ फागुन, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरबाट मतदान गरेका छन् । उनले कञ्चनपुर क्षेत्र नम्बर ३ मा पर्ने वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
लेखक निर्वाचन लड्दै आएको यो क्षेत्रमा कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । नेता लेखक यसपालि पनि कञ्चनपुर–३ बाट निर्वाचन लड्न इच्छुक थिए । तर, विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले उनलाई टिकटबाट वञ्चित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4