News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले फागुन २१ गते विहान ९ बजे फसिगा लगनटोल मतदान केन्द्रमा मतदान गरेकी छन्।
- उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न आग्रह गरिन्।
- देशभर विहान ७ बजेदेखि मतदान भइरहेको छ।
२१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन् ।
काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा डंगोलले विहान ९ बजे मतदान गरेकी छन्।
उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न समेत आग्रह गरिन्।
देशभर विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4