२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा २३ मत खसेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सबैभन्दा कम मतदाता भएको यस मतदान केन्द्रमा हालसम्म २३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कुल मतदाता संख्या ४० रहेको यस मतदान केन्द्रमा गाउँमा यति नै मतदाता भएको अनुमान गरिए पनि साँझ ५ बजेसम्म सम्म कुर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4