News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा २१ फागुन दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ।
- जिल्लामा चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८५ हजार ४०६ पुरुष र ८९ हजार ४६६ महिला मतदाता मतदान गरेका छन्।
- जिल्लामा कुल ४ लाख ३१ हजार २८२ मतदाता रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए।
२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा महोत्तरीमा मंगलबार दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ ।
चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।
उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८५ हजार ४०६ पुरुष र ८९ हजार ४६६ जनाले मतदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4