+
+
Shares

धमाधम संकलन हुँदै मतपेटिका (तस्वीरहरू)

अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन २१ गते १८:०३

२१ फागुन, काठमाडौं । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । केही जिल्लामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।

अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ ।

केही जिल्लाका सम्बन्धित गणनास्थलमा मतपेटिका पुर्‍याइएको छ ।

यसैबीच ललितपुुरको कृष्ण मन्दिर परिसरबाट संकलन गरिएका मटपेटिकाहरूका केही तस्वीर :

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?