२२ फागुन, सल्यान । सल्यानमा साढे १० बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा बसेको सर्वदलीय बैठकले बिहान १०:३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
जिल्लाका मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर सुरक्षित राखिएको थियो । सर्वदलीय बैठकमा मतगणनाको प्रक्रिया, व्यवस्थापन तथा आवश्यक समन्वयबारे छलफल गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4