+
+
Shares

सुर्खेत-२ मा मतगणना सुरु, १ मा पनि तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:४४

२२ फागुन, सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् ।
एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार मत खसेको छ ।

यस्तै, सुर्खेत–१ मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?