+
+
Shares

डोटीमा दुई घण्टा ढिलोगरी मतगणना सुरु 

बोगटान फुड्सिल गाउँपालिका वडा नं. १, २, ३ र ४ का केन्द्रहरूको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:१३

२२ फागुन, डोटी । डोटीको मतगणना तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दिउसो १ बजे मतगणना सुरु भएको हो ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं. १, २, ३ र ४ का केन्द्रहरूको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?