News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २२ फागुन, चितवनमा १० हजार ८१४ मत ल्याएर अग्रता बढाएका छन्।
- कांग्रेसकी मीना खरेलले ३३१९ मत ल्याएकी छन् भने नेकपा एमालेकी अस्मिन घिमिरेले २८४५ मत ल्याएकी छन्।
- नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् र मतगणना जारी छ।
२२ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् ।
लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३३१९ मत मात्रै ल्याएकी छन् ।
नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् । मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4