२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा सुरु भएको छ ।
प्रत्येक मतदानस्थल अनुसार अलग–अलग मत गन्ने सहमतिसँगै मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीका अनुसार मतगणना सुरु भएको जानकारी दिइन् ।
बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट मतगणना गर्न थालिएको हो ।
#ResultWithOK
View All Results
चुनावी नतिजा २०८२
LIVE
| पार्टीहरू |
अग्रता
|
जित
|
कुल सिट |
Change
|
सामानुपातिक मत |
|---|---|---|---|---|---|
| Loading election results... | |||||
प्रत्यक्ष सिट — प्रतिनिधि सभा
कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4