+
+
Shares

रामेछापमा उज्यालो पार्टीका योञ्जनको सुरुवाती अग्रता

भर्खरै आएको प्रारम्भिक गणनामा उनेपा उम्मेदवार योञ्जनले ६४० मत प्राप्त गरेका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन २२ गते १७:३४

२२ फागुन, काभ्रेपलाञ्चोक । रामेछापमा उज्यालो नेपाल पार्टी(उनेपा)का उम्मेदवार दीपकुमार योञ्जनले सुरुवाती अग्रता लिएका छन् । भर्खरै आएको प्रारम्भिक गणनामा उनेपा उम्मेदवार योञ्जनले ६४० मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १३६ मतसहित पछ्याउँदा नेकपा एमालेका माधव ढुंगेलले ९४, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३९५ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कृष्णहरि बुढाथोकी ६३ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?