२२ फागुन, खोटाङ । श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले खोटाङमा अग्रता कायमै राखेका छन् ।
राईले २६९२ मत पाएर अग्रता लिदा नेपाली कांग्रेसका बीरकाजी राईले १७८६, नेकपा एमालेका देवविक्रम राईले ११६५, नेकपाका हरि रोकाले एक हजार ९ मत पाएका छन् । रास्वपाका रुद्र गिरीले ३४६ मत पाएका छन् ।
#ResultWithOK
View All Results
चुनावी नतिजा २०८२
LIVE
| पार्टीहरू |
अग्रता
|
जित
|
कुल सिट |
Change
|
सामानुपातिक मत |
|---|---|---|---|---|---|
| Loading election results... | |||||
प्रत्यक्ष सिट — प्रतिनिधि सभा
कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4