News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–२ क्षेत्रबाट मोहम्मद इश्तियाक राईलाई २४ हजार ६२६ मतसहित विजयी बनाएको छ।
- रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाएका छन्।
२३ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।
एमालेबाट बाँके–२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।
उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4