+
+
Shares

सिन्धुली–१ मा रोचक प्रतिस्पर्धा, रास्वपाको अग्रता

सिन्धुली क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा भएको छ।
  • रास्वपाका धनेन्द्र कार्की १६ हजार २६० मतसहित अग्रस्थानमा छन् भने एमालेका प्रदीप कटुवाल १५ हजार ६६८ मत ल्याएका छन्।
  • कमलामाई नगरपालिकाको १४ नम्बर वडाको मत गणना बाँकी छ र रास्वपाले ५९२ मतको अग्रता बनाएको छ।

२३ फागुन, काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा भएको हो ।

अब कमलामाई नगरपालिकाको १४ नम्बर वडाको मात्रै मत गणना हुन बाँकी छ । अहिलेसम्म रास्वपाले ५९२ मतको अग्रता बनाएको छ ।

रास्वपाका धनेन्द्र कार्की १६ हजार २६० मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवालले १५ हजार ६६८ मत ल्याएका छन् । कांग्रेसका उज्जवल बरालले १४ हजार ९८९ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?