ओली, लेखक र खापुङमाथि के छ सिफारिस ?
प्रतिवेदनमा उल्लेख छ, ‘लापरबाहीको कारण ज्यान मार्ने काम भयो । क्षति रोक्नेतर्फ कुनै प्रयास गरिएन । कम घातक तरिका अपनाउन पनि सकिन्थ्यो ।’
‘युवाले देशको नेतृत्व गर्नसक्छन्, यही मौकामा पुष्टि गर्छौँं’
प्रतिनिधिसभा निर्वाचन २०८२ को काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले जित हात पारे । यो क्षेत्रलाई ‘हट सिट’ मानिन्थ्यो । कारण – यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूबीच प्रतिस्पर्धा थियो । तर, २९ वर्षीय सस्मितले सबैलाई...
आर्थिक गतिविधि बढेको हो ?
वित्तीय क्षेत्रको कर्जा, आयात निर्यात अवस्था, वित्तीय क्षेत्रको तरलता र ब्याजदर हेर्दा आर्थिक गतिविधि बढेको देखिँदैन ।
प्रतिनिधिसभामा ९० प्रतिशत बढी नयाँ अनुहार
२१ फागुनको निर्वाचनबाट मतदाताले ९० प्रतिशत नयाँ जनप्रतिनिधि चयन गरेका छन् । अनुभव र परिपक्वताका प्रश्नहरू सामना गर्दै जनमुखी काम गर्नु उनीहरूको चुनौती हो ।
रास्वपाको हातमा सिंहदरबारको ‘रिसेट बटन’
अहिलेको अहम् प्रश्न के हो भने– रास्वपा ‘सिटिजन कन्ट्र्याक्ट’ मा अडिग रहन्छ कि विश्वका अन्य देशमा देखिएको असफलता र निरङ्कुशताको चक्रतर्फ जान्छ?
रवि–बालेन गठबन्धनको ऐतिहासिक जितको अर्थ
रास्वपाको जित पुराना दलप्रतिको वितृष्णा मात्र होइन, नागरिकले दैनिक जीवनमा खोजेको सुशासन र रूपान्तरणको आशा पनि हो। अब रास्वपासामु अर्थतन्त्रको संरचनागत गतिरोध तोड्ने र विधिको शासन स्थापित गर्ने ऐतिहासिक अवसर छ।
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत...
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण
गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा...
