+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३९

कामबाट दोहोरो लाभ मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । कुनै कुराले मनमा शान्ति छाउला । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?