+
+
Shares

सर्वोच्च अदालतमा कानुनमन्त्री गौतम

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सर्वोच्च अदालत निरीक्षण गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त अदालत निरीक्षण गरेकी छन्।
  • गौतमले आइतबार बिहान सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसँग परिचयात्मक कार्यक्रममा भाग लिनुभयो।

१५ चैत, काठमाडौं ।  नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सर्वोच्च अदालत निरीक्षण गरेकी छन् । आइतबार बिहान कार्यालय समय सुरु भएसँगै गौतम भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त सर्वोच्च अदालत निरीक्षणमा पुगेकी हुन् ।

सर्वोच्चमा उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायत न्यायाधीशहरूसँग परिचयात्मक कार्यक्रममा सरिक भइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?