+
+
Shares

सीमा गस्ती कडाइबारे गृहमन्त्रीले गरे एपीएफका आईजीपीसँग छलफल

बैठकमा गृहमन्त्रीले सीमा गस्तीलाई कडाइ गर्ने निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसहितको टिमसँग सीमा गस्ती कडाइ गर्ने निर्देशन दिएका छन्।
  • विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, स्रोत व्यवस्थापन र समन्वय विषयमा विस्तृत छलफल भएको छ।
  • मन्त्री गुरुङले तस्करी नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन्।

१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ)का आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गरेका छन् । बैठकमा गृहमन्त्रीले सीमा गस्तीलाई कडाइ गर्न निर्देशन दिएका छन् ।

त्यस्तै विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री गुरुङले तस्करी नियन्त्रणमा पनि ध्यान दिन पनि निर्देशन दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?