१७ चैत, काठमाडौं । सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।
१५ चैतमा ती नागरिकमाथि पाटन अस्पताल गाडिको सडकपेटीमा हातपात भएको थियो ।
पक्राउ परेका बजगाईंलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4