+
+
Shares

शिव गाउँले

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते ९:५४

साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय शिव गाउँले अनलाइनखबरका पूर्व प्रधान सम्पादक हुन् । यसअघि उनी खोज पत्रकारिता केन्द्र (सीआईजे) का सम्पादक थिए ।

नेपालको न्यायपालिकामा भएको घुसखोरीलाई पर्दाफास गर्ने अनुसन्धान लगायत भ्रष्टाचार, अनियमितता र गल्तीसँग सम्बन्धित कथाहरू उजागर गर्दै आएका उनले हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर दशक बढी काम गरिसकेका छन् ।

उनी अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) का सदस्य हुन् ।

उनको सम्पादकीय नेतृत्वमा नेपाललिक्स र फिनसेन फाइल्स जस्ता खोजमूलक सामग्री उत्पादन भएका छन् । उनी नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष समेत हुन् ।

गाउँलेले अनलाइनखबर ५० प्रभावशाली महिला-२०८१ र २०८२ गरी दुई संस्करण र अनलाइनखबर ४० मुनिका ४० – २०८१ मा जुरी सदस्यको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?