+
+
Shares

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेसले संसदीय दलको बैठक जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संसदीय दलको बैठक जारी राख्दै प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठक गरेको छ।
  • प्रतिनिधिसभाको पहिलो अधिवेशन बिहीबारदेखि सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे सुरु हुँदैछ।
  • कांग्रेसले अधिवेशनअघि आफ्ना सांसदहरूसँग छलफल गरेको छ।

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक जारी छ । कांग्रेसले संसद्को हिउँदे अधिशनबारे अहिले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचितहरूको संयुक्त बैठक गरेको हो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार)देखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

त्यसअघि कांग्रेसले आफ्ना सांसदहरूसँग छलफल गरेको हो ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?